धानको समर्थन मूल्य तोकिए पनि सस्तोमा बेच्न किसान बाध्य, खाद्य कम्पनी भन्छ– ‘किन्छौं भनिसकेपछि हतारमा किन बेचेको ?’
रोपाइँ गर्ने बेला सरकारले धानको समर्थन मूल्य तोक्दा उत्साहित भएका किसानले बाली पाकेर बिक्री गर्ने समयमा घोषणा अनुसारको मूल्य पाउन सकेका छैनन्।
प्याजमा किन परनिर्भर छ नेपाल ?
तराईदेखि मध्य पहाडसम्म प्याजको खेती गर्न अनुकूल भए पनि व्यावसायिक प्याज खेतीबाट नाफा नदेखेर किसान यसतर्फ आकर्षित नहुँदा नेपाल प्याज आयातमा निर्भर रहँदै आएको छ।