HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
बन्दाबन्दीपछि धमाधम बिक्न थाले स्मार्ट फोन, मोबाइलको कारोबार चार महीनामै दोब्बर विद्यालयदेखि विश्वविद्यालयसम्मका अनलाइन कक्षा, मोबाइलमा आएका नयाँ ‘फिचर’ र डिजाइन तथा इन्टरनेट प्रयोगकर्ता बढेकाले पछिल्लो समय स्मार्ट फोनको बिक्री ह्यात्तै बढेको छ।
तिब्बतबाट आयात रोकिँदा मुस्ताङमै महङ्गो भए च्याङ्ग्रा मुस्ताङबाट दशैँका लागि पोखरालगायत शहर झारिएका च्याङ्ग्रा अपर्याप्त भएपछि महङ्गो भएका छन्। यो वर्ष चीनको तिब्बतबाट आयात रोकिएको कारण थोरै मात्र च्याङ्ग्रा शहर ल्याइएकाले मूल्य आकाशिएको हो।