नेपाल लाइफले दिने बोनस र नगद लाभांश पारित
नेपाल लाइफले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस शेयर र प्रति शेयर रु.२० का दरले नगद लाभांश दिने भएको छ।
जाेखिम अधिक भएपछि कोरोना बीमा बन्द
नेपालमा पहिलो पटक नयाँ प्रकारको बीमालेख शुरु गरिएको भन्दै व्यापक चर्चा गरेर शुरु भएको कोरोना बीमा स्थागित भएको छ । बीमा कम्पनीहरुको पुँजीभन्दा दायित्व धेरै भएकाले थप बीमालेख बिक्री गर्न नसकिने भन्दै कोरोना बीमा हाललाई बन्द भएको हो।