HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीमा
मंसीर महीनाको प्रथम बीमा शुल्क सङ्कलनमा नेपाल लाइफको अग्रता मंसीर महीनाको प्रथम बीमा शुल्क सङ्कलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ। 
नेपाल लाइफले दिने बोनस र नगद लाभांश पारित नेपाल लाइफले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस शेयर र प्रति शेयर रु.२० का दरले नगद लाभांश दिने भएको छ।