मेगा ब्यांंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा छूट
मेगा ब्यांक नेपाल लिमिटेडका ग्राहकलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छूट दिने भएको छ ।
६७ प्रतिशत नेपालीको ब्यांकमा खाता
नेपाल राष्ट्र ब्यांकले २०७७ जेठ मसान्तसम्म ६७.३४ प्रतिशत नेपालीको ब्यांकमा निक्षेप खाता रहेको जनाएको छ।