HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
मेगा ब्यांंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा छूट मेगा ब्यांक नेपाल लिमिटेडका ग्राहकलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छूट दिने भएको छ । 
६७ प्रतिशत नेपालीको ब्यांकमा खाता नेपाल राष्ट्र ब्यांकले २०७७ जेठ मसान्तसम्म ६७.३४ प्रतिशत नेपालीको ब्यांकमा निक्षेप खाता रहेको जनाएको छ।