नेपाल ब्यांक ८५औं वर्षमा
नेपाल ब्यांक लिमिटेड ८५औं वर्षमा प्रवेश गरेको छ। ब्यांक १९९४ सालमा निजी–सरकारी साझेदारीको अवधारणामा स्थापना भएको हो।
ग्लोबल आइएमई ब्याङ्कले १३.५ प्रतिशत लाभांश दिने
ग्लोबल आइएमई ब्याङ्कले आफ्ना शेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने भएको छ।