HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
नबिल ब्यांक, दराज र आइमार्कबीच साझेदारी नबिल ब्यांकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि सम्झौता गरेको छ। 
ज्योति विकास ब्यांकद्वारा प्रिपेड डलर कार्डको शुरूआत ज्योति विकास ब्यांकले विदेशी अनलाइन माध्यमबाट खरीद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।