ब्यांकहरूले निक्षेपको ब्याजदर घटाए, कर्जा सस्तो हुने
ब्यांकहरूले निक्षेपको ब्याजदरमा कटौति गरेका छन्।
मुक्तिनाथमा मुद्धती खाता खोल्दा २२ लाखको बिमा
मुक्तिनाथ विकास ब्यांकले २२ लाख ५० हजारसम्मको बिमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना ल्याएको छ।