HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
सानिमा ब्यांकबाट निम्न आयस्तरका महिलालाई २० हजारसम्मको उपचार खर्च सानिमा ब्यांकले निम्न आयस्तरम भएका महिलालाई प्रतिव्यक्ति वार्षिक रु.२० हजारसम्मको उपचार खर्च व्यहोर्ने गरी पाटन अस्पतालसँगको सम्झौता नवीकरण गरेको छ।
ग्लोबल आईएमई बैंकद्वारा ६ नयाँ शाखारहित ब्यांकिङ सेवाको शुरुवात ग्लोबल आईएमई बैंकले तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराईन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बाग्लुङको बाडिगड गाउँपालिका सिमालचौरमा, र पाँचथरको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित ब्याङ्किङ्ग सेवा संख्या २३८पुगेको छ।