HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
उद्योग वाणिज्य महासंघ निर्वाचनको तयारी पूरा, मतदानका लागि तोकिए तीन ठाउँमा केन्द्र नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ। निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएका हुन्।
राजश्व घट्यो, भ्याट भने लक्ष्यभन्दा धेरै उठ्यो आयकर, अन्तशुल्क र कुल राजश्व संकलनमा समस्या भएको आन्तरिक राजश्व कार्यालय विराटनगरलाई भ्याट भने लक्ष्य भन्दा बढी प्राप्त भएको छ।