HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी बाँच्लान् नदीहरू?
कसरी बाँच्लान् नदीहरू? जलनिधिको प्रयोग/संरक्षणलाई किन सन्तुलनमा राख्न सकिएन? पुर्खाबाट पाएको स्वच्छ-सन्तुलित नदी प्रणाली ५०-६० वर्षमै किन फोहोर बन्न पुगे? यो हाम्रो सामूहिक चेतना एवम् सभ्यताको विचलन हो या प्रचलित विकास यात्राको नियति?