HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीरमा मनमाेहक सुर्खेत सौन्दर्य
तस्वीरमा मनमाेहक सुर्खेत सौन्दर्य कर्णाली प्रदेशको राजधानी सुर्खेत विभिन्न प्राकृतिक र धार्मिक गन्तव्यले सिङ्गारिएको छ ।
सेर्माथाङको सौन्दर्य
सेर्माथाङको सौन्दर्य ह्योल्मो जातिको मुख्य बसोबास रहेको यो ठाउँले खासगरी ग्रामीण पर्यटनको आकर्षण बोकेको छ । सेर्माथाङबाट लाङटाङ, गणेश, दोर्जेलाक्पा लगायत हिमाल अवलोकन गर्न सकिन्छ।