HimalKhabar.com :: A Complete Nepali Political News Portal
बालबालिकाको मोटोपन घटाउन यति त गरौं! कमसल खानाका कारण बालबालिकामा बढिरहेको मोटोपनको 'महामारी' विरुद्ध लड्न घरेलु पौष्टिक खानेकुराको प्रवर्द्धन गर्ने, पत्रु खानाको विज्ञापन नियन्त्रण गर्दै लैजाने, स्वास्थ्य क्षेत्रको बजेट रोगको रोकथाममा खर्चने जस्ता सरकारी अग्रसरता आवश्यक छ।
‘पोषिला’ पुस्तक

‘चन्द्रनिघण्टु’ र ‘नेचुरल होम रिमेडिज’ यस्ता दुई पुस्तक हुन्, जसले हाम्रै वरपरका वनस्पतिको औषधीय उपयोगबारे बताउँछन् र दैनिक आहारविहारमा सजग तुल्याउँछन्।