HimalKhabar.com :: A Complete Nepali Political News Portal
बैतडीको दशरथचन्द नगरपालिकामा १० दिन बन्दाबन्दी
बैतडीको दशरथचन्द नगरपालिकामा १० दिन बन्दाबन्दी बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि बन्दाबन्दी घोषणा गरिएको छ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ
उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी समापन गर्ने परम्परा छ।