अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको कोभिड–१९ पुनरुत्थान प्याकेज पारित गर्दा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्याउने प्रस्ताव सिनेटले हटाएको छ। अहिले अमेरिकामा प्रतिघन्टा न्यूनतम ज्याला ७.२५ डलर छ।
भागरथीको मृत्युले गाउँ नै शोकमा
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युले गाउँनै नै शोकमा डुबेको छ। हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन्।