HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘होमो लङ्गी’ : कस्तो छ नयाँ मानव प्रजातिको खप्परको कथा?
‘होमो लङ्गी’ : कस्तो छ नयाँ मानव प्रजातिको खप्परको कथा? उत्तर-पूर्वी चीनको हर्बिनमा सन् १९३३ मा फेला परेको प्राचीन खप्पर नयाँ प्रजातिको मानवको हुनसक्ने वैज्ञानिकहरूले हालै सार्वजनिक गरेपछि मानव विकासको कथामा यसलाई महत्त्वपूर्ण अध्याय मानिएको छ।
मल्लेईमा अमर समरबहादुर मल्ल
मल्लेईमा अमर समरबहादुर मल्ल सन् १९८८ को एक दिन नेपाली र जापानी वनस्पतिविद् सम्मिलित टोली संखुवासभाको टासी गाउँ पुग्छ। वनस्पति विभागका विज्ञ एम.एन. सुवेदीसँगै दुई जापानी विज्ञ शिनोबु एकियामा र हिदेकी ओह्बासहितको त्यो टोली निरन्तरको खोज मार्फत नयाँ–नयाँ वनस्पति पत्ता लगाउने उद्देश्यमै त्यहाँ पुगेको थियो।