HimalKhabar.com :: A Complete Nepali Political News Portal
किसानलाई घोप्टे काँडाको व्यथा
किसानलाई घोप्टे काँडाको व्यथा मिचाहा वनस्पति घोप्टे काँडा (मिमोसा डिप्लोट्रिका)ले खेतीमा असर पुर्‍याउनुका साथै यसको घाँस खाएर खसीबाख्रा मर्ने भएकाले यसको नियन्त्रणमा तत्कालै प्राथमिकता दिइनुपर्छ।
रूख चिनौं
रूख चिनौं फूल र फल लाग्ने वनस्पतिमा मात्र अध्येताहरूको ध्यान जाँदा नेपालका कैयन् रूख प्रजाति चिन्नै सकिएको छैन।