वनस्पति अभिलेखको अर्थ
नेपाली वनस्पति सम्बन्धी अद्यावधिक र बृहत् सङ्कलनको अभावलाई पाएसम्मका जानकारी समेट्दै ‘प्लान्ट्स अफ नेपाल’ ले धेरै हदसम्म पूरा गरेको छ।
टौदहमा पहिलो पटक झुल्किएको स्मिउ
टौदहमा देखिएको पोथी स्मिउ साइबेरियाबाट यूरोप वा दक्षिणपूर्वी एशियातर्फ लागेको आफ्नो झुन्डबाट छुटेपछि कमन टिल, कमन पोचार्ड, फेरुगिनस डकसँग मिसिएर यता आइपुगेको हुन सक्छ।