HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘भेटिङ’ मा थिचिएका सुरक्षा निकाय
‘भेटिङ’ मा थिचिएका सुरक्षा निकाय द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको न्याय निरुपण र सुरक्षा निकायहरूको संस्थागत सुधारमा भएको ढिलाइले नेपाली सुरक्षाकर्मीको अन्तर्राष्ट्रिय आवागमन समेत ठप्प पार्दैछ।