जलवायु परिवर्तन बुझ्न अंग्रेजी जान्नै पर्ने हो ?
जलवायु परिवर्तन सम्बन्धी जानकारी शहर केन्द्रित र अंग्रेजी भाषाका जानकारप्रति लक्षित छ। अंग्रेजी भाषाका सामग्रीले यो विषय बुझ्न धेरै मद्दत गर्छन्, तर ती सामग्री नेपालका धेरैजसो मानिसका पहुँचमा छैन। नेपाली भाषाका सामग्रीमा स्थानीय चासोका विषय वातावरण, कृषि, वन, प्राकृतिक प्रकोप आदिबारे धेरै जानकारी पाइन्छ। तर, त्यसमा जलवायु परिवर्तन सम्बन्धी जानकारी भने कम पाइन्छ।
रहस्यले घेरिएको काँक्रेविहार
काँक्रेविहारमा भेटिएको प्राचीन बौद्ध–भग्नावशेष पुनर्निर्माण र उत्खननले नेपालमा बौद्ध धर्मको विकास र विस्तारको नयाँ तथ्य स्थापित गर्ने अपेक्षा गरिएको छ।