HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजा विराटको दरवार संरक्षण गर्न संग्रहालय बनाइने
राजा विराटको दरवार संरक्षण गर्न संग्रहालय बनाइने “जमिन खरीद गरेर संघ र प्रदेश सरकारको सहकार्यमा पर्यटकीय क्षेत्र बनाउंने योजना बनाएका छौं”, मेयर पराजुलीले भने । पुरातत्व विभागले दरवार क्षेत्रको उत्खनन गरेर भेटिएका वस्तुहरु संग्रहालयमा राखेको छ ।
करेन्ट लागेर दुई बालकको मृत्यु
करेन्ट लागेर दुई बालकको मृत्यु सुनसरी र मोरङमा करेन्ट लागेर दुई बालकको ज्यान गएको छ ।