अमेरिका दुर्घटनाः शोक मनाउनै पाएनन् परिवारले
अमेरिकामा बुधबार बिहान ३ बजे भएको सवारी दुर्घटनामा मृत्यु भएका तीनजना नेपालीको परिवारले शोकमा रुन समेत पाएका छैनन् ।
बलात्कारका आराेपीसँग मिलापत्र!
क्षतिपूर्ति बापत रु १ लाख ५० हजार दिएर सामूहिक बलात्कारको घटना गाउँमै मिलाइएको पाइएको छ।