HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झाैताको १४ वर्षपछि पनि

सम्झाैताको १४ वर्षपछि भारत सरकारले भारु १ अर्ब १४ करोडको लगानीमा विराटनगर १८ बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु (इन्ट्रिग्रेटेड चेक प्वाइन्ट–आईसीपी) निर्माण गरे पनि सञ्चालन भने अनिश्चित देखिएको छ । 

किशोरी बलात्कारका ४ आराेपी पक्राउ

एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार बिहान मोरङमा ४ जना पक्राउ परेका छन् ।