HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रबल घिमिरेकाे मृत्यु शंकास्पद जनाउँदै अनुसन्धान गर्न पत्राचार विराटनगरमा लेखा परीक्षकको काम गर्दै आएका प्रबल घिमिरे (५२) को शंकास्पद मृत्युका विषयमा छानविन नभएको जनाउँदै वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
विप्लव समूहका नेता कार्यकर्ता हतियार र विस्फोटक पदार्थसहित पक्राउ प्रदेश १ का मोरङ, सुनसरी र ताप्लेजुङबाट प्रहरीले भूमिगत नेकपा विप्लव समूहका केन्द्रीय नेतासहित ६ जनालाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।