रोग प्रतिरोधात्मक क्षमता बढाउन भुल्केबासीलाई होमियोप्याथिक औषधि
भुल्केमा रोग प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथिक औषधि वितरण गरिने भएको छ ।
धानमा लुकाएर चिनी तस्करी !
मोरङका भारतीय सीमावर्ती क्षेत्रबाट खाद्यान्न खरीद गर्ने व्यक्तिले धानमा चिनी लुकाएर नेपाल भित्र्याउने गरेको पाइएको छ ।