HimalKhabar.com :: A Complete Nepali Political News Portal
लकडाउनमा भेला भएर तास खेल्ने ९ जना पक्राउ लकडाउन वेला अरुका घरमा नजाने तथा भेलाजम्मा नहुने सरकारको अनुरोधको बेवास्ता गर्दै अर्काको घरमा गएर तास खेल्ने ९ जना पक्राउ परेका छन्।
प्रदेश १ मा बढ्यो मानव अधिकार उल्लङ्घन प्रदेश १ मा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो क्रममा रहेको पाइएको छ । सन् २०१८ को तुलनामा २०१९ मा ६८ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएको पाइएको छ।