HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाल प्रहरीमा सुधारको मौका
नेपाल प्रहरीमा सुधारको मौका सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको नियुक्ति बदर गरेर नवराज सिलवालका पक्षमा परमादेश जारी गरेपछि कार्यकारिणी र न्यायपालिकाको अधिकार क्षेत्रबारे प्रश्न उठेका छन्।
कुटनीतिक आचरण: कहिले सिक्ने, कसले सिकाउने ?
कुटनीतिक आचरण: कहिले सिक्ने, कसले सिकाउने ? विष्णु रिजाल प्रधानमन्त्री पत्नीले भारत भ्रमणमा देखाएको अशोभनीय व्यवहार आलोचित बनिरहँदा हामी कूटनीतिक आचरण सिक्ने र सिकाउने अपरिहार्यतालाई बेवास्ता गरिरहेछौं ।मुलुकको कार्यकारी प्रमुखको राजकीय भ्रमणमा प्रथम महिलाबाट प्रदर्शित व्यवहार पक्कै पनि शोभनीय थिएन । तर, सँगै प्रश्न उठ्छ– ग्रामीण परिवेशबाट आएकी प्रधानमन्त्री पत्नीलाई मात्र दोष दिएर हाम्रा संयन्त्रहरू उम्कन पाउँछन् ? राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग जोडिएका परिवारका सदस्यहरूलाई कूटनीतिक आचरण र व्यवहार सिकाउनुपर्दैन ?कृषि विकास ब्यांकको कर्मचारी वा पार्टीको कार्यकर्तालाई राजदूत भएर जाँदा एकाएक कूटनीतिक आचरण र व्यवहारको दिव्यज्ञान मिल्दैन ।
एमालेको निशाना चुनाव
एमालेको निशाना चुनाव पार्टी पंक्ति एकताबद्ध पार्दै सत्तारुढ गठबन्धनलाई अप्ठेरोमा पार्न विपक्षी दलहरूको मोर्चाबन्दी बलियो बनाउनतिर लागेको एमालेको ध्यान आसन्न चुनावहरूमा केन्द्रित भएको छ।