HimalKhabar.com :: A Complete Nepali Political News Portal
राणाकालमा न्याय निरुपण: रानीपाेखरीमा नडुब्ने निर्दाेष, डुब्ने दाेषी बेलायत भ्रमणपछि मुलुकमा अदालतको महसूस गरेका जङ्गबहादुरपछिका धेरैको शासनकालमा न्याय निरुपण तन्त्रमन्त्र, तजबिज र पहुँचकै आधारमा हुन्थ्यो।
शाह–राणा वैवाहिक सम्बन्ध राजसिंहासनमा आफैंले बसाएको गुन सम्झाउँदै श्री ३ जङ्गबहादुरले राजा सुरेन्द्रलाई शाह र राणा खलकबीच बिहेबारी शुरू गर्ने प्रस्ताव राखेका थिए।