HimalKhabar.com :: A Complete Nepali Political News Portal
तिहारको जुवा : बीपीले प्रतिबन्ध लगाए, त्रिभुवनले खोले
तिहारको जुवा : बीपीले प्रतिबन्ध लगाए, त्रिभुवनले खोले २००८ सालमा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले जनताको हित गर्दैन भनी प्रतिबन्ध लगाएको जुवा अर्को वर्षको तिहारमा ‘मनोरञ्जनका लागि’ भन्दै फुकुवा गरियो
कता गए होलान् डोरबहादुर ?
कता गए होलान् डोरबहादुर ? ७१ वर्षको उमेरमा बेपत्ता भएका डोरबहादुर विष्ट आज ४ माघबाट ९५ वर्ष लाग्छन्। मलाई पहिलो पटक कर्णाली पुर्‍याउने उनी नै थिए। कर्णालीलाई समृद्ध बनाइछाड्ने दृढ संकल्प बोकेका विष्ट कता हराए होलान् ?