HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासनलाई गिज्याइरहेको प्रधानमन्त्री कार्यालयको वेबसाइट
सुशासनलाई गिज्याइरहेको प्रधानमन्त्री कार्यालयको वेबसाइट प्रधानमन्त्री कार्यालयलाई सुशासनको उत्कृष्ट निकायका रूपमा विकास गर्ने पुष्पकमल दाहालको भनाइलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै वेबसाइटले गिज्याइरहेको छ।