HimalKhabar.com :: A Complete Nepali Political News Portal
उच्च शिक्षा सुधारको बाधक लम्पट नीति
उच्च शिक्षा सुधारको बाधक लम्पट नीति सम्बन्धनको भारले उठ्नै नसक्ने गरी थिचिएको त्रिविका क्याम्पसहरू गाभेर छुट्टाछुट्टै विश्वविद्यालयका रूपमा स्वायत्तता दिइनु उच्च शिक्षा सुधारमा महत्त्वपूर्ण कदम हुन सक्छ।