‘ब्याङ्कको नाफा ह्वात्तै घट्छ’
केन्द्रीय ब्याङ्कको नीति अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत र विपन्न क्षेत्रमा पाँच प्रतिशत कर्जा प्रवाह गर्न तथा सहुलियतपूर्ण ऋण विस्तारमा देखिएका अप्ठ्यारा हटाउन काम गर्नेछौं ।
२५ अर्बको गाडी मोह,राज्यकोषको फुर्मासी
कानून र नैतिकताको धज्जी उडाउँदै सवारी साधन चढ्न मरिहत्तो गर्ने पदाधिकारी र कर्मचारीका कारण गरीब देशको ठूलो सरकारी धन फुर्मासीमै सकिंदैछ।