HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी परिरहेछन् ऋणको दलदलमा नेपाली?
कसरी परिरहेछन् ऋणको दलदलमा नेपाली? घरपरिवार र व्यवसाय दुवैमा आम्दानीले थेग्न सक्नेभन्दा धेरै ऋण लिएर खर्च गर्ने प्रवृत्तिले ऋणको दुश्चक्र निम्त्याएको छ। लिएको ऋणले उत्पादन, आम्दानी र प्रतिफल बढाउन काम गरेकै छैन।
बदलिएको नेपालीको खानपान शहरदेखि दूरदराजसम्म नेपालीको खानपानको शैलीमा आइरहेको परिवर्तनले नेपाली समाज र बजारमा आइरहेको फेरबदलको झल्को दिन्छ।
सरकारले मनपरी ऋण लिंदा साँघुरिंदै विकासको बाटो, थपिंदै आर्थिक भार प्रतिफल नदिने र अर्थतन्त्रलाई लाभ नहुने कामका लागि समेत सरकारले देश-विदेशबाट ऋण काढेर खर्च गरिरहेकाले मुलुकको विकासको अवसर साँघुरिंदो छ।
धानको तथ्यांक : कृषि मन्त्रालयको ठीक कि राष्ट्रिय तथ्यांक कार्यालयको?
धानको तथ्यांक : कृषि मन्त्रालयको ठीक कि राष्ट्रिय तथ्यांक कार्यालयको? धानखेतीबारे राष्ट्रिय तथ्यांक कार्यालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमध्ये कुनको तथ्यांक आधिकारिक मान्ने भन्ने विषय पेचिलो हुन पुगेको छ।