HimalKhabar.com :: A Complete Nepali Political News Portal
वामदेव अभियानको अर्थ : पार्टी एकीकरण कि अवसरवाद ! नेकपा दुई समूहमा विभाजित हुँदा तटस्थ बसेका नेता वामदेव गौतमले पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। तर, यसलाई उनको अवसरवाद मात्र भएको अर्थ लगाउन थालिएको छ। 
दाहाललाई तर्साउने जबजको ओली ‘अस्त्र’  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक आफ्नो पार्टीमा देखिएको संकटबीच स्थगित गरिएको जबजको बहस उठाएर पूर्वएमाले पंक्तिलाई एकठाउँ ल्याउने प्रयत्न अघि बढाएका छन्। तर, पूर्वएमालेकै एक पंक्ति यसलाई औचित्यहीन ठान्छ।