HimalKhabar.com :: A Complete Nepali Political News Portal
गर्वको जीवन, सन्तुष्ट निधन इन्द्रबहादुर राई सचेत रूपमा पौने शताब्दीभन्दा बढी समयसम्म संसार देखेर, हेरेर, बुझ्ने प्रयास गरेर, देखे–बुझेका कुरालाई चिन्तनको रापले गालेर र ती कुरा हामीलाई सुनाएर, पढाएर जानुभयो।
स्वादको कुरा नेपालीमै

हामीसित खानेकुरा चाहिं अनेकथरी छन्, तर तिनको स्वाद र गुण बुझाउने शब्द छैनन् भन्नु स्वयंमा लाजमर्दो अवस्था हो।