HimalKhabar.com :: A Complete Nepali Political News Portal
जसले अरूलाई सघाउँदा-सघाउँदै ‘हिमाल जिते’ नौ वर्षअघिसम्म संखुवासभाको थाङ्गे गाउँमा ‘मन्तरे लामा’ भनेर चिनिने तेन्जिङ शेर्पा अहिले सबैभन्दा छिटो संसारका अग्ला १४ हिमाल चढ्ने विश्वकीर्तिमानी आरोही बनेका छन्।