ऋणको आवरणमा ठगी: ६ लाख लिँदा गुम्यो करोड पर्ने जग्गा
लिएको ऋण ब्याजसहित तिरेपछि फिर्ता आउने विश्वासमा पश्चिम नवलपरासी, बर्दघाटका टिमबहादुर रुचालले ६ लाख रुपैयाँमा पास गरिदिएको जग्गा एकपछि अर्को व्यक्तिको स्वामित्वमा जाँदै उनले थाहै नपाई ब्याङ्कको सम्पत्ति बन्न पुगेको छ।
ग्यास सिलिन्डर दुर्घटनाबाट कसरी जोगिने? (भिडिओ)
दैनिक ग्यास सिलिन्डर प्रयोग गर्दा सामान्य सतर्कता अपनाउन सकेमा ठूलो दुर्घटनाबाट जोगिन सकिने विज्ञहरू बताउँछन्।