HimalKhabar.com :: A Complete Nepali Political News Portal
विपद् लगत्तै कस्तो सहयोग जरुरी?
विपद् लगत्तै कस्तो सहयोग जरुरी? जाजरकोट भूकम्प प्रभावित दुई जिल्लाका बासिन्दाको भोगाइमा विपत् लगत्तै गाउँघरमा आपत्‌कालीन नगद सहयोग आवश्यक पर्छ, जुन खाद्य सामग्री जस्तो छरछिमेकमा जुट्दैन।
करेन्ट लगाएर माछा मार्दा ज्यान गुमाउँदै सर्वसाधारण
करेन्ट लगाएर माछा मार्दा ज्यान गुमाउँदै सर्वसाधारण करेन्ट लगाएर माछा मार्ने क्रममा गण्डकी प्रदेशमा मात्रै चार वर्षमा १६ जनाले ज्यान गुमाएका छन्।