HimalKhabar.com :: A Complete Nepali Political News Portal
बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश
बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश नक्कली भूटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।
हनुमानढोकाको दशैंघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)
हनुमानढोकाको दशैंघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू) गोरखा दरबारबाट पठाइएको फूलपाती शनिबार काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा भित्र्याइएको छ।