HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्व सभामुख सापकोटाद्वारा संविधान माथि निर्मम प्रहार! पदमुक्त भइसकेका सभामुख अग्निप्रसाद सापकोटाले राज्यको साधनस्रोत दुरुपयोग गर्न नरोकेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ।
'प्रेमी'को घरमा घुसेर पत्नी र छोरीमाथि मन्त्रीको हैकम!  मन्त्री विमला वलीले दाबी गरे जस्तै एकराज उनका पति रहेको पुष्टि भए दुवै जनालाई बहुविवाहमा सजाय हुन सक्छ। तर, प्रहरीले एकराजकी पत्नीले विमला विरुद्ध दिएको ‘अभद्र व्यवहार’ को जाहेरीमै कारबाही अघि बढाउन सकेको छैन।