गण्डकी सरकारले ल्यायो ३५ अर्बको बजेट (पूर्ण पाठ)
गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ।
पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता
कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका धनराज आचार्य र उपमेयरमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले अग्रता कायमै राखेका छन्। आचार्य तीन हजार २६० र गुरुङ एक हजार ६१२ मतले अगाडि छन्।