HimalKhabar.com :: A Complete Nepali Political News Portal
गण्डकी सरकारले ल्यायो ३५ अर्बको बजेट (पूर्ण पाठ) गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ।
पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका धनराज आचार्य र उपमेयरमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले अग्रता कायमै राखेका छन्। आचार्य तीन हजार २६० र गुरुङ एक हजार ६१२ मतले अगाडि छन्।