विवादित मन्त्री विमला वलीले दिइन् राजीनामा
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन्।
तुलसीपुरमा एमालेका खड्का र चौधरी निर्वाचित
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्।