HimalKhabar.com :: A Complete Nepali Political News Portal
विवादित मन्त्री विमला वलीले दिइन् राजीनामा लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन्।
तुलसीपुरमा एमालेका खड्का र चौधरी निर्वाचित दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्।