HimalKhabar.com :: A Complete Nepali Political News Portal
भाइरल तस्वीरको भित्री कथा
भाइरल तस्वीरको भित्री कथा सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्‍याउनुतर्फ भन्दा भ्यूटावर निर्माण जस्ता अनावश्यक काममा जोड दिंदा दुर्गमका आमाहरू बाटोमै बच्चा जन्माउन बाध्य मात्रै छैनन्, ज्यान पनि गुमाइरहेका छन्।