HimalKhabar.com :: A Complete Nepali Political News Portal
गोबर, विज्ञ र कपीराइट ‘म यो देशको होनहार लेखक हुँ। दाम राखेर ढोग्ने चलन आलोचित भएर हटे पनि पछिल्लो भेटमा हजुरको चरणकमलमा साष्टाङ्ग दण्डवत् गरेपश्चात् लालसलाम गरेकै हुँ।’