HimalKhabar.com :: A Complete Nepali Political News Portal
नक्कली शरणार्थी प्रकरण थन्क्याइने संशय नक्कली शरणार्थी प्रकरणमा पनि बाँकी अनुसन्धान ‘तामेली’ मा राखेर थन्क्याइने हो कि भन्ने संशय जनस्तरमा व्याप्त छ।