HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालका पहाडबाट अन्तरिक्षको पढाइ नेपालका पहाड हाई अल्टिच्यूडबाट हुने अध्ययनका लागि उपयुक्त रहेको विश्वका धेरै शोधकर्ताले उल्लेख गरेका छन्। नेपालमा ६ हजार मिटर उचाइभन्दा माथि सयभन्दा बढी पहाड छन्।