भरतपुरको भोट प्याटर्न: मेयरमा हँसिया हथौडा, बाँकी सूर्य
भरतपुरको भोट प्याटर्न: मेयरमा हँसिया हथौडा, बाँकी सूर्य
‘मेयरमा उठ्ने तयारीमा छु, यस पटक माओवादीले हामीलाई सहयोग गर्नुपर्छ’
कांग्रेस चितवनले अघिल्लो चुनावमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गर्यो। अब माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्नुपर्छ भनेर कांग्रेसका सबै एकढिक्का भएर अगाडि बढिरहेका छौं।