HimalKhabar.com :: A Complete Nepali Political News Portal
लाज पनि लजाउने सडककाे कथा देशको राजधानीसम्म डोर्‍याउने नारायणगढ-मुग्लिन सडकमा वर्षात्‌सँगै आउने पहिरोले दैनिक हजारौं यात्रुलाई सास्ती मात्रै दिंदैन, लज्जित पनि बनाउँछ।
भरतपुरको मेयरमा कांग्रेस मत निर्णायक गत निर्वाचनमा भरतपुर महानगरमा मेयरको उम्मेदवारै नभएको रूख चिह्नमा सात हजार मत परेको थियो। त्यही मत कता जान्छ भन्ने कुराले यस पटकको परिणाम प्रभावित हुने देखिन्छ।