HimalKhabar.com :: A Complete Nepali Political News Portal
अनुकरणीय अस्पताल राजनीतिक अस्थिरता र व्यवस्थापकीय कमजोरीले देशको समग्र स्वास्थ्य सेवा भद्रगोल बनिरहे पनि केही अस्पतालले बिरामीलाई निःशुल्क तथा केहीले सहुलियत दरमा गुणस्तरीय सेवा दिइरहेका छन्।
खाली खुट्टा खेलेर राष्ट्रिय टीमको नेतृत्वमा पुगेकी रेनुका राष्ट्रिय फूटबल टोलीको नेतृत्व गरिरहेकी रेनुका नगरकोटे भन्छिन्, “छोरीले फूटबल खेल्नु हुन्न भन्थे, त्यस्तो होइन रहेछ, बरु छोरीले खेल्न नहुने कुनै खेल छैन।”