HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय सरकारमा महिला प्रतिनिधित्व घट्ने महिला वडा सदस्य र दलित महिला वडा सदस्य बाहेक स्थानीय सरकारमा तीन प्रतिशत मात्रै महिला जनप्रतिनिधि निर्वाचित हुने देखिन्छ।
खेर गएका फलबाट औषधि बनाउँदै प्रतिभा ओडब्लुएसडी अवार्ड पाएपछि वैज्ञानिक प्रतिभा पाण्डेले शुरू गरेको खेर गएका अम्लीय फलबाट औषधि बनाउने अनुसन्धान पूरा भएर प्रविधि हस्तान्तरणको चरणमा पुगेको छ।