समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
काठमाडौंमा ‘गौरव यात्रा’ (तस्वीरहरू)
कोशीबाहेक सबैले ल्याए नीति तथा कार्यक्रम, कुन प्रदेशको कस्तो कार्यक्रम?
विमान दुर्घटनाको ४० दिनपछि अमेजन जङ्गलबाट चार बालबालिकाको जीवितै उद्धार
‘अमेरिका र चीनले चाहे मात्रै तेस्रो विश्वयुद्ध रोकिन सक्छ’ (भाग-३)
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक: देउवा
देशलाई नै ग्रहण लागेको जस्तो भएको छ: ओली
नक्कली शरणार्थी प्रकरण थन्क्याइने संशय
लामखुट्टे मर्ने गर्मी
सडक बन्यो गाउँ छोडेर शहर पस्ने बाटो
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
गुराँस खाने कि नखाने?
रिपोर्ट
महेश्वर आचार्य
राष्ट्रिय फूल लालीगुराँस खाने र यसको जूस बनाएर पिउने पनि गरिन्छ, तर विज्ञ भन्छन्– लालीगुराँस खानै नहुने होइन तर अन्धाधुन्ध खान हुँदैन।
सिद्धार्थ गौतमले जोगाएका सारसको कसले गर्ने संरक्षण?
सिद्धार्थ गौतमले हाँसलाई मल्हमपट्टी गर्छन्। त्यसलाई निको पारीवरी स्वस्थ्य भएपछि केही दिनमा जङ्गलमा छोडिदिन्छन्। बुद्ध कथाहरूमा पाइने याे किंवदन्तीमा उल्लिखित ‘उड्ने हाँस’ लुम्बिनी क्षेत्रमा पाइने सारस भएको विज्ञहरू बताउँछन्।
बचेरा कोरल्दै आगन्तुक चरा
अधिकांश चराको बच्चा कोरल्ने समय वैशाख-जेठ हो। यहि समयमा आगन्तुक चरा नेपाल आउने गरेका छन्।
पुस्तक
शैक्षिक शासनको नालीबेली
समाज
शहरवासीलाई परेवाको पिरलो
दुःख दिन थालेपछि शहरवासीका लागि परेवा टाउको दुखाइ भएको छ। परेवाको दुःखबाट बच्न उनीहरूले अनेक उपाय अपनाउन थालेका छन्।
रिपोर्ट
हात्ती जोगाउन दर्जन देशका प्रतिनिधिको चासो
जमीनमा हुने सबैभन्दा ठूलो प्राणी हात्ती जोगाउन विश्वका विज्ञ काठमाडौंमा भेला हुने भएका छन्।
वातावरण
लिमीमा पनि भेटिए ‘स्टिप पोलक्याट’, पालास र पाहन बिरालो
संरक्षण क्षेत्र बाहिर पनि मांसाहारी वन्यजन्तु प्रजातिका ‘स्टिप पोलक्याट’, पालास र पाहन बिरालो भेटिएका छन्।
रिपोर्ट
स्थानीय सरकार: संरक्षणमा गतिलो सक्रियता
स्थानीय सरकारहरूले वन्यजन्तु र पर्यावरण संरक्षणमा चासो देखाउँदै उदाहरणीय काम गरेका छन्।
रिपोर्ट
निजामती सेवामा क्षेत्रीय वर्चस्व!
लोक सेवा आयोगले लिने परीक्षामा लामो समयदेखि केही जिल्लाका परीक्षार्थीले अधिक सफलता प्राप्त गर्ने गरेका छन्।
हिमाल खबरपत्रिका
'डल्ले भूत' भनिने सालकका वासस्थान मासिंदै, जोगाउने कसरी?
सालक संरक्षणका लागि यसको वासस्थान रहेकाे चन्द्रागिरि लगलगेपाखा सामुदायिक वन क्षेत्रमा ‘सालक पार्क’ बनाइएको छ भने कीर्तिपुर नगरपालिका क्षेत्रको बाघभैरव सामुदायिक वनलाई ‘सालक पदमार्ग’ घोषणा गरिएको छ।
व्यक्तिवृत्त
सालक संरक्षणकी अभियन्ता
तस्करी तथा बासस्थान विनाशका कारण सङ्कटग्रस्त जनावर सालकको संरक्षणमा डेढ दशकदेखि लागिरहेकी प्राणीशास्त्री र संरक्षणकर्मी तुलसीलक्ष्मी सुवालको प्रयास देश–विदेशमा प्रशंसित छ।
हिमाल खबरपत्रिका
घरछिमेकका चरा चिन्ने नयाँ काइदा
प्रविधिको प्रयोग मार्फत चरा गणना गर्ने विश्वव्यापी क्रम नेपालमा पनि शुरू हुने भएको छ। ७ फागुनदेखि देशभरका चरा अवलोकनकर्ताले नयाँ बनेको एप मार्फत घरछिमेकमा देखिने चराको विवरण मोबाइलमा भर्नेछन्।
हिमाल खबरपत्रिका
तीन नदीमा भेटियो ओत, यसरी जोगाउन सकिन्छ
नदी तथा पानीमा बस्ने ओत अझै पनि नेपालमा रहेको पुष्टि भएको छ, तर नदीजन्य पदार्थका लागि उत्खनन तीव्र पारिंदा यसको अस्तित्व सङ्कटमा परेको छ।
पुस्तक
अनुवाद अड्चन
संस्थागत अग्रसरता नहुँदा र खारिएका अनुवादकको कमीका कारण एकातिर नेपाली कृतिको पर्याप्त अनुवाद हुन सकेको छैन, अर्कातिर अन्तर्राष्ट्रिय मञ्चमा देखिने गरी बलियो उपस्थिति छैन।
सम्झना
आधुनिक नेपाली रङ्गमञ्चका जन्मदाता
पर्दा, प्रकाश र ध्वनिका माध्यमले नेपाली रङ्गमञ्चलाई आधुनिक स्वरूप दिएका प्रचण्ड मल्लले पछिल्लो पुस्तालाई त्यो सीप हस्तान्तरण मात्र गरेनन्, थुप्रै कलाकार समेत जन्माए।
Previous
1
2
3
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.