HimalKhabar.com :: A Complete Nepali Political News Portal
ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि के छ सरकारको तयारी?
ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि के छ सरकारको तयारी? प्रौढको जनसंख्या बढ्दै गएकाले उनीहरूको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकारले अहिले नै स्वास्थ्य पूर्वाधार र जनशक्तिमा लगानी नगरे १० वर्षपछि असहज अवस्था सिर्जना हुनेछ।
तलब नपाउँदा ‍त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरको दशैं खल्लो 
तलब नपाउँदा ‍त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरको दशैं खल्लो  नियमित पाउनुपर्ने निर्वाह भत्ता नपाउँदा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत करीब ३०० जना रेजिडेन्ट डाक्टरको दशैं नरमाइलो भएको छ।