घरखेत बन्धकी राखेर लिएको ऋणले पुगेन उपचार खर्च, चन्दा माग्दै औषधि किन्दै
'घरजग्गा बन्धकी छ, बेच्ने जायजेथा सकियो। रुकुमदेखि काठमाडौंसम्म चन्दा माग्दै आको छु।'
जसले बनाए नेपालमा ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो
सहकर्मी चिकित्सकले नेपालीलाई ‘बहादुर’ भनेर होच्याएपछि भारत छोडेर स्वदेश फर्किएका डाक्टरले नेपालमा नयाँ प्रविधि मात्रै भित्र्याएनन्, ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो बनाएका छन्।