HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन विदेशिन्छन् विद्यार्थी?
किन विदेशिन्छन् विद्यार्थी? हरेक वर्ष अध्ययनका लागि भन्दै विदेशिने एक लाख हाराहारी नेपालीमध्ये अधिकांशको प्राथमिकता पढाइभन्दा रोजगारी हुन्छ भने सुरक्षित भविष्यको खोजीमा विद्यार्थी बनेर विदेशिने र उतै बस्ने प्रवृत्ति पछिल्ला दिन अझ तीव्र देखिएको छ।
स्वास्थ्यका नीति: बन्छन् अनि थन्किन्छन्
स्वास्थ्यका नीति: बन्छन् अनि थन्किन्छन् स्वास्थ्य सेवा सुधार्न ल्याइएका नीति–निर्देशिका कति निजी क्षेत्रको दबाबमा थन्किएका छन् भने कति भौतिक पूर्वाधार र जनशक्ति अभाव तथा राजनीतिक अस्थिरताले कार्यान्वयनमा आउन सकेनन्।