HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिरफार नगरी ‘न्यूरो सर्जरी’ गर्ने डाक्टर चिरफार नगरी मस्तिष्कको नसा सम्बन्धी समस्याको सजिलो, छिटो र सुरक्षित उपचार हुने न्यूरो इन्टरभेन्सन पद्धतिबाट नेपालमा धेरै बिरामीले उपचार पाएका छन्, जसमा डा. सुवास फुँयालको भूमिका अग्रणी छ।